मास्टर मेकप्र तियोगिता

  • मास्टर मेक प्रतियोगिता निम्न शर्तहरुको अधीनमा रहनेछन् । प्रत्येक मेकानिकले उक्त शर्तहरु पढेको र बुझेको कुरामा सहमती जनाई उक्त शर्तहरु मान्न तयार रहेको कुरा शुनिश्चित गरिन्छ ।
  • यो प्रतियोगिताको आयोजक बजाज अटो लिमिटेड इन्डिया हो ।
  • “मेकानिक” भन्नाले प्रतियोगितामा भाग लिने ब्यक्ति हो ।
  • “पोर्टल” भन्नाले अनलाइन दर्ता गर्ने ठाँउ हो ।
  • प्रतियोगिता निम्न तरिकाले आयोजन गरिनेछ ।

बजाज मास्टर मेक पोर्टलमा अनलाइन दर्ता गर्ने
१। बजाज मास्टर मेक पोर्टलमा बजाजका अधिकारीक बिक्रेता तथा अधिकारीक मर्मत केन्द्रका मेकानिकहरुले आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।
२। नयाँ मेकानिक दर्ता फर्म र कार्यक्रमका मितिहरु पोर्टलमा प्रकाशित गरिनेछ जुन फरक फरक शहर तथा देशका लागि फरक फरक रहनेछ ।
३। दर्ता प्रकृया कार्यक्रम आदि सम्वन्धी कुनै जानकारी आवश्यक भएमा मेकानिकहरुले आ आफ्नो देशको सम्पर्क नम्वरहरुमा फोन गर्न सक्नु हुनेछ ।
४। मेकानिकको दर्ता सफल भएपछि अद्धितिय दर्ता नम्वर उत्पन्न हुनेछ ।
५। दर्तावाला मेकानिकले पोर्टलमा लगअन गर्न सक्नुहुनेछ । दर्ता वाला मेकानिकको लागि युजर आइडी स्वयंको मोवाइल नम्वर र पासर्वड स्वयंको अद्धितिय रेजिस्टे«सन नम्बर हुनेछ ।

शहर (तह १) प्रतियोगिता
१. तह १ प्रतियोगिताको मिति पोर्टलमा प्रकाशित गरिनेछ वा मेकानिकको मोवाइल नम्वरमा सम्प्रेसण गरिनेछ ।
२. दर्तावाला मेकानिकले प्रतियोगिताको लागि स्वंयलाई आफ्नो शहरमा नामाङ्कन गर्नुपर्नेछ ।
३. वजाज वितरक ÷ संचालकको अग्रिम स्वीकृतिमा मेकानिकले फरक शहरवाट पनि नामाङ्कन गर्न सक्नु हुनेछ ।
४. छनौट भएका मेकानिकले एस एम एस सुचना प्राप्त गर्नु हुनेछ ।
५. दर्तावाला मेकानिकलाई छनोट गर्ने सर्वाधिकार वजाज अटोमा निहित रहने छ ।
६. स्वीकृत नभएका मेकानिकले प्रतियोगितामा भाग लिन पाउने छैनन् ।
७. मेकानिकको छनौट पूर्णतया योग्यताको आधारमा हुनेछ ।
८. छनौट भएका मेकानिक मध्ये आआफ्नो शहरबाट प्रथम हुने मेकानिकलाई शहरको “मास्टर मेक” घोषणा गरिनेछ ।
९. छनौट भएका मेकानिकहरूमात्र तह २ (क्षेत्रीय प्रतियोगिता) को लागि योग्य हुनेछन् ।

क्षेत्रीय (तह २ं) प्रतियोगिता
१. तह २ प्रतियोगिताको मिति पोर्टलमा प्रकाशित गरिनेछ अथवा छानिएका मेकानिकहरूलाई एस एम एस गरिनेछ ।
२. तह २ कालागिछानिएका मेकानिकले मात्र एस एम एस प्राप्त गनेछन् ।
३. तह २ का लागि भाग लिन आउने मेकानिकले यात्रा खर्च आफै व्यहोर्नु पर्नेछ । आबास, स्थानीय स्थानान्तरण तथा खाना खर्च वजाजवितरकले व्येहोर्ने छ ।
४ छनौट भएका मेकानिकलाई प्रतियोगितामा राख्ने सम्पृर्ण सर्वाधिकार वजाज अटो ÷वजाज अटो वितरकमा निहित रहने छ ।
५स्वीकृत नभएका मेकानिकले प्रतियोगितामा भाग लिन पाउने छैनन् ।
६ मेकानिकको छनौट पूर्णतया योग्यताको आधारमा हुनेछ ।
७ छनौट भएका मेकानिक मध्ये आआफ्नो क्षेत्रवाट प्रथम हुने मेकानिकलाई “क्षेत्रको मास्टर मेक” घोषणा गरिनेछ ।
८ छनौट भएका मेकानिकहरु मत्र तह ३ (राष्ट्र्यि प्रतियोगिता)का लागी योग्य हुनेछन् ।

राष्ट्र्यि (तह ३) प्रतियोगिता
१ राष्ट्र्यि प्रतियोगिताको मिति पोर्टलमा प्रकाशित गरिनेछ वा छानिएका मेकानिकलाई मात्र एस एम एस गरिनेछ ।
२ तह ३ का लागि छानिएका मेकानिकले मात्र एस एम एस प्राप्त गर्नेछन् ।
३ तह ३ का लागि भाग लिन आउने मेकानिकले यात्रा खर्च आफै व्योर्होनु पर्नेछ । आवास, स्थानिय स्थानान्तरण तथा खाना खर्च वजाज वितरकले व्योहर्नृेछ ।
४ छनौट भएका मेकानिकलाई प्रतियोगितामा राख्ने सम्पुर्ण सर्वाधिकार वजाज अटो ÷ वजाज अटो वितरकमा निहित रहने छ ।
५स्वीकृत नभएका मेकानिकले प्रतियोगितामा भाग लिन पाउने छैनन् ।
६ मेकानिकको छनौट पृर्णतया योग्यताको आधारमा हुनेछ ।
७ राष्ट्र्यि तहमा सर्वोत्कृष्ट ३ जनालाई
ड्ड प्रथम
ड्ड दोस्रो घोषणा गरिनेछ ।
ड्ड तेस्रो

शर्तहरू सम्बन्धी स्वीकृति
मास्टर मेक पोर्टलको चेक वक्समा चिन्ह लगाएर मेकानिकले सबै शर्तहरू मानेको यकीन गर्ने ।
१. प्रतियोगितामा सहभागीको लागि सबै उल्लेखित शर्तहरू मात्रुु अनिवार्य छ ।
२. प्रतियोगिताका सहभागीले सबै सुरक्षा सम्बन्धी मापदण्डहरू मात्रु अनिवार्य छ ।
३. प्रतियोगिताहरूमा अघिल्लो वर्ष प्रतियोगिताहरूमा (सिटी, क्षेत्रीय, राष्ट्रिय र विश्व स्तर) विजेता घोषित गरिएको प्रतियोगिता प्रतियोगितामा भाग लिन योग्य छैनन्। तर तिनीहरू प्रतियोगिताका लागि प्रशिक्षक / ब्रान्डका दूतावास हुन सक्छन्।
४.सुरक्षा सम्बन्धी मापदण्ड पालन नगर्दा कुनै दुर्घटना भएमा वजाज अटो लिमिटेड तथा हंसराज हुलसचन्द एण्ड कम्पनी प्रा. ली. जिम्मेवार हुने छैन ।

५. विजेताहरूले सो मापदण्डहरू पालना नगरेमा पुरस्कार खारेज गरिनेछ ।

६. वजाज अटो लिमिटेडको लिखित अनुमति विना प्रतियोगिले उल्लेखित शर्त, सुविधा वा दायित्व अरूलाई प्रदान गर्न मिल्ने छैन । यी शर्तहरू भन्दा वाहेकका अवस्थाहरू अमान्य ठहरिने छ । वजाज अटोले यी शर्तहरू आंिशक अथवा पूर्ण रूपमा स्वविवेकले तेश्रो संस्थालाई प्रदान गर्न सक्नेछ ।

७ शर्त र सन्दर्भ द्वारा समावेश गरिएका विषयवस्तु सम्वन्धमा प्रतियोगी र वजाज अटो वीचको सम्पूर्ण सम्झैता र मान्यताहरूले विगतमा भएका मोखिक तथा लिखित संचार तथा प्रतिवद्घतालाई उछिन्दै नयाँ सम्झैतालाई कार्यान्वयन गर्नेछ ।

८. वजाज अटो लिमिटेडले स्वविवेकले कुनै पनि समयमा यो शर्तहरुको कुनै पनि भाग परिमार्जन गर्न सक्ने अधिकारलाई सुरक्षित गर्दछ । प्रतियोगीले यी शर्तहरुमा भएको परिवर्तन सम्वन्धी सजग रहन निरन्तर रुपमा पुर्णरावलोकन गर्ने सहमति गर्न आवश्यक छ। प्रतियोगीहरुले यी शर्तहरु मान्न तयार छन् भन्ने कुरामा वजाज अटो विश्वस्त छ ।

९ कुनै पनि समयमा अवलोकन वा प्रदर्शनको लागि वजाज अटोको विफलता भएमा शर्तहरु मध्येको कुनै वुँदा मार्फत प्रतियोगीले प्रश्न गर्दा वजाज अटोको अधिकारलाई कुनै असर गर्दैन, साथै कुनै पनि प्रावधान प्रतियोगीले उल्लङघन गर्न खोजेमा छुट प्रधान गरिने छनै । वजाज अटोले कुनै पनि प्रावधानमा गरेको छुट सदाको लागि नभई कुनै निश्चित परिस्थितिको मात्र मान्य हुनेछ ।

१० यी शर्तहरुमा भएका प्रत्येक दायित्वहरुलाई भिन्न दायित्वको रुपमा मान्निेछ । यसमध्ये कुनै पनि दायित्व लागु गर्न नसकिने भएमा वजाज अटोले उक्त अंशहरुलाई संशोधन गरी मान्य र प्रभावकारी वनाउन सक्नेछ । सो गर्न नसकिने अंशहरु ह्टाउन सकिने छ जसले वाँकी अंशहरु प्रभावकारितामा कुनै असर गर्ने छैन ।

११ यी शर्तहरु सम्बन्धी प्रतियोगी तथा वजाज अटो विच कुनै विवाद वा मतभिन्नता भएमा सो लाई मध्यस्थताको लागि पठाइनेछ जुन वजाज अटो द्धारा नियुक्त मध्यस्थकर्ताले गर्नेछ । सो मध्यस्थता कार्यवाही “मध्यस्थता र सम्वन्ध अधिनियम १९९६” को प्रावधान अनुरुप पुणेमा गरिनेछ ।