मास्टर मेक वारेमा

image

बजाज मास्टर मेक बजाज वाइकहरुमा दक्षता हासिल गरेका मेकानिकहरुको लागि शीप र मान्यता प्रदान गर्ने महाकुम्भ हो ।

  • यो त्यस्तो अद्धितिय मञ्च हो जहाँ मेकानिकहरुले आफ्नो शीप र प्रतिभा प्रदर्शन गर्ने सौभाग्य प्राप्त गर्दछन् ।
  • विश्व भरका मेकानिकहरुले आ आफ्नो देशमा अनलाइन दर्ता गरी यो महाकुम्भ को हिस्सा वन्न सक्छन् । (शहर / क्षेत्रीय, राष्द्रिय स्तर) मा यो प्रतियोगितामा वहाँहरुले विभिन्न तहमा विविध परिक्षाको श्रृङखलावाट पार गर्नुपर्नेछ ।
  • प्रत्येक तहामा वहाँहरुलाई चुनौतीपृर्ण लिखित, भौखिक तथा व्यवहारिक परिक्षामा सामेल गराइनेछ ৷ सो परिक्षामा वहाँहरुलाइ कार्यको द्रुतता र सटिकतामा मात्र नभई मर्मत र निदानको मानक संचालन प्रक्रिया सम्वन्धी ज्ञान तथा टोली कार्यमा समेत जाच गरिनेछ ।
  • सो प्रतियोगितामा मेकानिकहरुले शहर क्षेत्रिय तथा राष्ट्रिय र अन्तरराष्ट्रिय मित्रहरुसँग भेटघाट गर्ने, अनुभव साटासाट गर्ने, ज्ञानलाई अभिवृद्धि गर्ने र बजाज सम्वन्धी सिपलाई अभिवृद्धि गर्ने सुअवसर पनि प्राप्त गर्नेछन ।
  • प्रत्येक तहको उत्कृष्ट मेकानिकहरुलाई पुरस्कृत गरिनेछ साथै मान्यता पनि प्रदान गरिनेछ ।

राष्ट्रिय विजेताहरु विश्व स्तरीय प्रतियोगितामा भाग लिन पाउनेछन र सर्बोत्कृष्ट मेकानिकले “वल्ड मास्टर मेक” पुरस्कार बाट सम्मानीत हुनेछन ।